गित संगीत

अवार्ड पाउनु अघिनै स्वस्तिमा कार्यक्रमबाट किन बाहिरिइन्?

अवार्ड पाउनु अघिनै स्वस्तिमा कार्यक्रमबाट किन बाहिरिइन्?

२१ पुष २०७६, सोमबार ०७:०१

नायिका स्वस्तिमा खड्का शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’ मा आकर्षक बनेर पुगिन् । शनिबार परेको पानीको समेत प्रवाहा नगरि पुगेकी स्वस्तिमा केही समय अवार्ड समारोहमा रहिन् । स्वस्तिमा अवार्ड समारोहका बसिरहँदा कार्यक्रम सुरु भएको केही समय मात्र भएको थियो । तर, स्वस्तिमा केही समयमा नै अवार्ड समारोहबाट.....

१७ वर्षपछि रामकृष्ण ढकालको वैवाहिक सम्बन्धमा पूर्णबिराम

१७ वर्षपछि रामकृष्ण ढकालको वैवाहिक सम्बन्धमा पूर्णबिराम

९ पुष २०७६, बुधबार १७:३१

काठमाडौँ । गायक रामकृष्ण ढकालले गएका माया प्रेमका यस्ता दर्जनौँ गीतले धेरैको जीवनमा मेला खाए होलान् । उनका मर्मस्पर्शी गीतहरु अहिले पनि उत्तिकै घन्किने गरेका छन् । उनै ढकालका धेरै गीतमध्ये यो गीत उनको आफ्नै जीवनमा पनि केही हदसम्म मेल खान पुगेको छ । माथि गीतमा भनिएजस्तै उनको श्रीमती निलम शाहले अन्तै माया.....

सुवास रेग्मीको ‘किन हो र’ सार्वजनिक, भिडियो सहित।

सुवास रेग्मीको ‘किन हो र’ सार्वजनिक, भिडियो सहित।

२१ मंसिर २०७६, शनिबार ०५:०३

काठमाडौँ। सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित बनाइसकेका सफल संगीत व्यावसायी टेलिभिजन कार्यक्रम प्रस्तोता, गीतकार, मोडेल एवम् निर्देशक सुवास रेग्मीले यसपाली भने आफ्नै शब्द रचनामा एक फरक खालको लोक दोहोरी गीत लिएर बजारमा आएका छन्। विन्ध्यवासिनी म्युजिक प्रालिकै.....

‘रोनाल्डोसँग मेस्सीको तुलना हुन सक्दैन’

‘रोनाल्डोसँग मेस्सीको तुलना हुन सक्दैन’

१८ बैशाख २०७६, बुधबार १३:०५

एजेन्सी, वैशाख १८ इटालियन क्लब युभेन्टसका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले बार्सिलोनाका लिओनल मेस्सीले अन्तर्राष्ट्रिय उपाधि नजित्दासम्म आफ्ना सहकर्मी पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँग तुलना हुन नसक्ने बताएका छन् । इटालियन खेलाडी चिलिनीले मेस्सी सर्वाधिक सफल खेलाडीमा पर्ने र विश्वका उत्कृष्ट.....

यस्तो बन्यो फिल्म ‘वीर विक्रम–२’ को ट्रेलर (भिडियो)

यस्तो बन्यो फिल्म ‘वीर विक्रम–२’ को ट्रेलर (भिडियो)

१३ बैशाख २०७६, शुक्रबार १६:०६

काठमाडौं, वैशाख १३ फिल्म ‘वीर विक्रम–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम आयोजना गरी सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा अधिकांश कलाकारलाई देखाइउको छ । सो फिल्ममा पल शाह, वर्षा शिवाकोटी, नाजीर हुसेन र बुद्धि तामाङलगायतले मुख्य भूमिकामा काम गरेका.....

‘हजार जुनीसम्म’को पूर्वेली भाकाको ‘एमजी रोडैमा’ गीत सार्वजिनक (भिडियो)

‘हजार जुनीसम्म’को पूर्वेली भाकाको ‘एमजी रोडैमा’ गीत सार्वजिनक (भिडियो)

११ बैशाख २०७६, बुधबार १०:५३

काठमाडौं, वैशाख ११ फिल्म ‘हजार जुनीसम्म’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम गरी ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत पूर्वेली भाकामा सजिएको छ । सो गीत राजनराज शिवाकोटीले लेखेका हुन् भने संगीत पनि उनकै छ । गीतमा स्वर शिवाकोटी र मेलिना राईको.....

आज राति हुने जर्मनी र सर्बियाको खेलबारे पूरा जानकारी !

आज राति हुने जर्मनी र सर्बियाको खेलबारे पूरा जानकारी !

६ चैत्र २०७५, बुधबार १२:५८

काठमाडौं, चैत ६ क्लब फुटबल विश्राम भएका भेल आज रातिबाट अन्तर्राष्ट्रिय खेलहरू हुँदैछन् । आज राति जममा २ खेल हुनेछन् । जसमा एक खेलमा सन् २०१४ को विश्वकप विजेता देश जर्मनी र सर्बिया खेल्दैछन् । मैत्रीपूर्ण खेलअन्तर्गत यी दुई टोली जर्मनीस्थित भोल्क्सवागेन एरिना रंगशालामा आज राति १ः३० बजेबाट भिड्दैछन्.....

साफ महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ४ गोल, पुग्यो फाइनलमा !

साफ महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ४ गोल, पुग्यो फाइनलमा !

६ चैत्र २०७५, बुधबार ०७:१३

काठमाडौं, चैत ६ आयोजक देश नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले पाहुना टोली श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । मोरङको विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा नेपालले पाहुना टोलीविरुद्ध सुरुबाटै.....

रामोसले बनाए ‘रातो कार्ड’मा विश्वकीर्तिमान !

रामोसले बनाए ‘रातो कार्ड’मा विश्वकीर्तिमान !

५ फाल्गुन २०७५, आईतवार १७:०५

काठमाडौं, फागुन ५ स्पेनको क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसका नाममा रातो कार्डमा विश्वकीर्तिमान बनेको छ । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा जिरोनाविरुद्धको खेलक्रममा रामोसले रातो कार्ड पाएका थिए । उनले दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएका थिए । खेलको ६३औं मिनेटमा पहिलो पहेंलो कार्ड.....

युभेन्टसको ७० प्रतिशत गोलमा रोनाल्डो सहभागी !

युभेन्टसको ७० प्रतिशत गोलमा रोनाल्डो सहभागी !

३ फाल्गुन २०७५, शुक्रबार १८:३९

एजेन्सी, फागुन ३ चर्चित पत्रिका ‘गाजेटा डेल्लो स्पोर्ट’मा प्रकाशित रिपोर्टअनुसार इटालियन क्लब युभेन्टसका ३४ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डो यो सिजन युभेन्टसले गरेका कूल गोलमध्ये ७० प्रतिशत गोलमा सहभागी भएका छन् । पत्रिकाले रोनाल्डोको प्रदर्शनको हिसाब गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो.....