स्वास्थ्य–टिप्स

यि ५ गल्तीहरु, जसले कलेजोको क्यान्सर हुनसक्छ

यि ५ गल्तीहरु, जसले कलेजोको क्यान्सर हुनसक्छ

२८ पुष २०७६, सोमबार ०७:४०

कलेजको क्यान्सर हुने जोखिम धेरैलाई हुन्छ । खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ । यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन, हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्छ । के हो कलेजो ? कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । कति बयस्कमा यसको लम्बाई १५ सेमी.....

हस्तमैथुन स्वास्थको लागि कति लाभदायक ? जानिराखौ,

हस्तमैथुन स्वास्थको लागि कति लाभदायक ? जानिराखौ,

२३ पुष २०७६, बुधबार १०:३०

हस्तमैथुनप्रति पुरानो समयबाट नै विभिन्न भ्रमहरु उत्पन्न हुँदै आएका छन् । जस्तो हस्तमैथुन गर्नु पाप हो । हस्तमैथुन गर्ने व्यक्ति अन्धो हुन सक्छ, नपुंसक हुनसक्छ । उनीहरुमा डण्डिफोर आउने समस्या धेरै हुन्छ । हस्तमैथुन गर्ने व्यक्ति मानसिक रोगी भएर आफ्नो यौनाङ्गहरुमा नोक्सान समेत पुर्‍याउनसक्छ भन्ने केही.....

कत्तिको हानिकारक हुन्छ, महिना’वारी रोक्ने औषधि

कत्तिको हानिकारक हुन्छ, महिना’वारी रोक्ने औषधि

१५ पुष २०७६, मंगलवार १०:११

काठमाडौँ । पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिना’वारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछन । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिना’वारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईन्छ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् । महिना’वारी.....

देशभर अझै चिसो बढ्ने, बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना

देशभर अझै चिसो बढ्ने, बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना

१४ पुष २०७६, सोमबार ०५:१५

काठमाडौँ, यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ । आइतबार विहान.....

घ्यू कुमारीको १५ भन्दा बढी औषधीको काम – पुरा पढेर सेयर गर्नुहोस्

घ्यू कुमारीको १५ भन्दा बढी औषधीको काम – पुरा पढेर सेयर गर्नुहोस्

२२ मंसिर २०७६, आईतवार ०५:०३

घ्यू कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम ! आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ । कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने.....

गाउँ नै भरी सबै मौरीपालक, एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन गर्छन्

गाउँ नै भरी सबै मौरीपालक, एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन गर्छन्

१८ मंसिर २०७६, बुधबार ०५:५७

गलकोट । गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् ।मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले.....

फिल्म ‘दाल भात तरकारी’को नयाँ गीतमा प्रियंकाको यस्तो ‘हट अवतार’ (भिडियो)

फिल्म ‘दाल भात तरकारी’को नयाँ गीतमा प्रियंकाको यस्तो ‘हट अवतार’ (भिडियो)

१४ बैशाख २०७६, शनिबार १२:४९

काठमाडौं, वैशाख १४ बहुप्रतीक्षित तथा फिल्म ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ । आज सो फिल्मको ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत सार्वजनिक भएको हो । निर्माण पक्षले जेठ २० गतेको प्रदर्शन मिति नजिकिँदै गर्दा नयाँ गीत सार्वजनिक गरेको हो । यो फिल्म मह सञ्चारको ब्यानरमा निर्माण भएको हो । सार्वजनिक.....

यस्तो बन्यो फिल्म ‘वीर विक्रम–२’ को ट्रेलर (भिडियो)

यस्तो बन्यो फिल्म ‘वीर विक्रम–२’ को ट्रेलर (भिडियो)

१३ बैशाख २०७६, शुक्रबार १६:०६

काठमाडौं, वैशाख १३ फिल्म ‘वीर विक्रम–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम आयोजना गरी सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा अधिकांश कलाकारलाई देखाइउको छ । सो फिल्ममा पल शाह, वर्षा शिवाकोटी, नाजीर हुसेन र बुद्धि तामाङलगायतले मुख्य भूमिकामा काम गरेका.....

के तपाईंको ढाड दुख्ने समस्या छ ? एकपटक यो पढ्नुहोस

के तपाईंको ढाड दुख्ने समस्या छ ? एकपटक यो पढ्नुहोस

१० फाल्गुन २०७५, शुक्रबार १६:४५

व्यस्त जीवनशैली, खानपिन, बसाइ नमिल्नु आदि कारणले पछिल्लो समय धेरै मानिसमा ढाड दुख्ने समस्या बढ्दो छ । अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर पुग्ने गरेका छन् । त्यसमा पनि युवा पुस्ताका मानिसमा मेकानिकल ब्याकपेन देखिने गरेको छ । यहाँ ढाड के कारणले दुख्छ भनेर चर्चा गरिएको छ । बसेर.....

यस्तो बन्यो फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर (भिडियो)

यस्तो बन्यो फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर (भिडियो)

५ फाल्गुन २०७५, आईतवार १०:४८

काठमाडौं, फागुन ५ फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आज काठमाडौंमा एक पत्रकार म्मेलन आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । क्रेजी इन्टरटेन्मेन्ट प्रस्तुतिमा बनेको यो फिल्मलाई भीषण राईले निर्देशन गरेका छन् । फिल्ममा अशोककुमार राई, टीकाराम राई, विरेन शम्बा र दिपेन.....