समाचार

अखिर किन भित्रिए निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा १०० टिपर,

अखिर किन भित्रिए निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा १०० टिपर,

१९ माघ २०७६, आईतवार ०५:४२

१८ माघ, चितवन । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरको माहोल शनिबार दिउँसो बेग्लै थियो । एक छेउ पञ्चैबाजा घन्किरहेको थियो । त्यही बाजाको तालमा कोही मस्त नाचिरहेका थिए । यहीबीचमा एक सय वटा टिपर एकसाथ लाम लागेर रंगशाला परिसरमा आए । कुनै चलचित्रको सुटिङजस्तै लाग्ने यो दृष्यले.....

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च,

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च,

१९ माघ २०७६, आईतवार ०५:१३

ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै सबै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । बजारको.....

फेरि बढ्यो सुन चाँदीको मूल्य,

फेरि बढ्यो सुन चाँदीको मूल्य,

१२ माघ २०७६, आईतवार ०८:३७

काठमाडौँ । साताको पहिलो दिन आइतबार  सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदीको पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी.....

प्रेमीकाको निधनले विक्षिप्त बनेका प्रकाशको सामाजिक सञ्जालमा निकै मार्मिक स्टाटस

प्रेमीकाको निधनले विक्षिप्त बनेका प्रकाशको सामाजिक सञ्जालमा निकै मार्मिक स्टाटस

१० माघ २०७६, शुक्रबार १८:४२

काठमाडौं, १० माघ । बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता पाँच दिन पछि हुने आफ्नो विवाहको तयारीमा आफै लागेकी थिइन् । डेढ वर्ष अघि आफ्ना प्रेमीसंगै बस्दै आएकी रमितालाई माइतीले उनको विवाह स्वीकार गरेका थिएनन । तर अहिले माइतीलाई पनि मनाएर धुमधामका साथ माघ १३ गते विवाह गर्ने निधो भएको थियो । दुवै.....

आउने माघ १० गते सार्वजनिक विदा

आउने माघ १० गते सार्वजनिक विदा

८ माघ २०७६, बुधबार ०६:४७

काठमाडौं । आउँदो माघ १० गतेका दिन सार्वजनिक विदा दिएको छ । माघ १० गते पर्ने तामाङ समुदायको चाड सोना ल्होसारमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । नामाकरण र राजधानीको टुंगो लगाएपछि आइतवार बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा सहित अन्य सात निर्णय गरेको छ । बैठकले अन्तर प्रदेश बासिन्दाको.....

अमेरिकाले झन्डै १० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने

अमेरिकाले झन्डै १० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने

१ माघ २०७६, बुधबार ०२:०८

काठमाडौं। एमसिसि पास भय अमेरिकाले झन्डै ५-१० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने छ , त्यसको लागि चितवनमा पहिलो क्याम्प छ, दोस्रो पाल्पाको बसन्तपुर डाडो र मुस्ताङको माथिल्लो भागमा अमेरिकी सेनाहरु रहनेछ्न जस्ले परियोजना सम्पन्न भैसकेपछी पनि रेखदेख गर्न भनेर यहि बस्नेछ्न । मुगुको रारा ताल नजिकै हतियार.....

विन्डोज सेभेनको ‘अन्त्य’ हुँदै

विन्डोज सेभेनको ‘अन्त्य’ हुँदै

२८ पुष २०७६, सोमबार ०६:२९

काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन अपरेटिङ सिस्टमलाई विधिवत रुपमा अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि माइक्रोसफ्टले विन्डोज सेभेनका लागि उपलब्ध गराउँदै आएको सम्पूर्ण सपोर्ट बन्द गर्दैछ । यसलाई माइक्रोसफ्टको जीवनको अन्त्य अर्थात् ‘इण्ड अफ लाइफ’ भनिएको छ । प्रविधिको भाषामा.....

फेरि खुल्यो जापानमा केयर गिभरको रोजगारी

फेरि खुल्यो जापानमा केयर गिभरको रोजगारी

१९ पुष २०७६, शनिबार ११:००

काठमाडौं । १९ पुस । जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछन्.....

स्मार्टफोन भन्दा आइफोन १ सय ६७ गुणा असुरक्षित

स्मार्टफोन भन्दा आइफोन १ सय ६७ गुणा असुरक्षित

१४ पुष २०७६, सोमबार १९:१७

एप्पलको आइफोनको प्रयोगकर्ताहरूका लागि दुखद् खबर छ । हालै प्रकाशित एक रिपोर्ट अनुसार अन्य ब्राण्डका स्मार्टफोनहरूको तुलनामा आइफोन साइबर सुरक्षाको दृष्टिकोणबाट अत्यधिक असुरक्षित भएको पाइएको छ । रिपोर्ट अनुसार एन्ड्रोइड स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक रहेको छ । स्मार्टफोनको.....

एक युबतिले प्रहरीलाई उल्लु बनाई ७ घन्टा सम्म डोजरले खन्न लगाईन

एक युबतिले प्रहरीलाई उल्लु बनाई ७ घन्टा सम्म डोजरले खन्न लगाईन

१४ पुष २०७६, सोमबार १२:११

भारतमा एक १८ वर्षे युवतीले भारतका प्रहरीलाई उल्लु बनाएर ७ घण्टा सम्म डोजर लगाएर खन्न बाध्य बनाएकी छिन । भारतको राजस्थानको अनुपपुरामा भएको यो घटनामा उक्त युवतीले पानी बोरिङ गर्न बनाइएको साँघुरो गहिरो खाल्डोका वरिपरी कपडा र पत्र राखेर भागेकी थिइन । उनले उक्त पत्रमा आफु नभेटिने र आफु बालाजीको फरिस्ता भएको.....