महाभारतको ‘युद्ध’मा कसरी हुन्थ्यो भोजन व्यवस्था ? यस्ता छन् ५ रहस्य !

पोखरा । कुरुक्षेत्रमा भएको महाभारतको यु’द्धमा लाखौँ सैनिकहरुले भाग लिएका थिए । तर तिनीहरुलाई खानेकुराको व्यवस्था कसरी हुन्थ्यो भन्ने कुरा खासै चर्चमा छैन भने यसबारे धेरैलाइ जानकारी पनि छैन ।

दिन दिनै कसरी खानेकुराको व्यवस्था हुन्थ्यो भन्ने कुराले सबैलाई अचम्मित बनाउँदछ । त्यसबारेका ५ र’हस्यले धेरैला अचम्मित बनाउछ ।

४५ लाख बढी सैनिक

श्रीकृष्णका १ अक्षौहिणी नारायणी सेना मिलाएर कौरवसँग ११ अक्षौहिणी सेना थिए भने पाण्डवसँग ७ अक्षौहिणी सेना थिए । यसैप्रकारले सबै महारथीका सेनाहरु सहित ४५ लाख भन्दा धेरै सेना थिए ।

उडुपीका राजा बनाउँथे खाना

महाभारत यु’द्धको घोषणा भएपछि सबै राज्यले आ-आफ्नो पक्ष चुने । कोहि कौरव तिर त कोहि पाण्डव तिर । तर केहि राजाहरु भने तटस्थ रहँदै उक्त सेनाहरुको लागि खाना बनाउने काम रोजे । त्यसमध्येका एक थिइ उडुपीका राजा । उनले भगवान श्रीकृष्णले भने पछि भोजन बनाउने काम गरेका थिए ।

कसरी तय हुन्थ्यो भोजन

उडुपीका राजालाई खाना प्रतिदिन कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको बेला श्रीकृष्णले उपाय बताएका थिए । जसका कारण खाना कुनै दिन धेरै भएन पनि र थोरै पनि भएन ।

खानाको ब्यवस्थापन

युद्ध सकिएपछि युधिष्ठिरले भने तपाई कसरी ठिक्क हुने खाना बनाउनु हुन्थ्यो ? त्यसपछि उडुपका राजाले त्यसको श्रेया भगवान श्रीकृष्णलाई दिए ।

उनले भने भगवान श्रीकृष्णले हरेक विहा बदाम खानुहुन्थ्यो । त्यो दृश्य म सधैँ हेर्ने गर्दथेँ । यदि भगवानले १० वटा बदाम खानुभयो भने म बुझ्थेँ कि आज १० हजार सैनिक मा’रिँदै छन् । त्यसै गरि म अर्काे नि १० हजार सैनिकलाई कम हुने खाना बनाउँथे ।

कर्नाटकको मठ

कर्नाटकको उडुपी जिल्लामा स्थित श्रीकृष्ण मठमा यो कथा हरेक दिन सुनाइन्थ्यो । यस मठको स्थापना स्वयं उडुपीका नरेशले गरेका थिए । एजेन्सी

प्रकाशित मिति २१ बैशाख २०७७, आईतवार ०८:४५
Loading...