कतारमा पनि कोरोना भाइरसको संक्रमण देखियो ।

१८ फागुन, काठमाडौं । कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । त्यहा भयका नेपालिहरुलाई उच्च साबधानी अपनाउन अनुरोध छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ ।

खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार ०५:४५
Loading...