सुनचाँदीकाे मुल्य क्रमस घटदै।

काठमाण्डाै – सुनचाँदीकाे भाउ शुक्रबार घटेको छ ।

सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार ०६:५६
Loading...