फेरि बढ्यो सुन चाँदीको मूल्य,

काठमाडौँ । साताको पहिलो दिन आइतबार  सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदीको पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

 

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०८:३७
Loading...