महिलाहरू धेरै याै’न स’म्पर्क गर्न चाहाने समय कुन हो? जानिराखौ,

एजेन्सी , एउटा सामान्य मानिसका लागि महिलाहरु कुन समयमा बढी से’क्सी देखिन्छन् भन्ने जिज्ञा’सा सामान्य नैं हो । हामी यस कुराको बारेमा चर्चा गर्न गइरहेका छौं ।

बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रा’त महिलाहरु सबैभन्दा बढी से’क्सी हुनेगरेको रहस्य बाहिर ल्याएको छ । बेलायतको हे’ल्थ एण्ड ब्यु’टी रिटेलर सुपर ड’गको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रा’त हो ।

सर्भेका अनुसार महिला आफुलाई ‘सिड’क्टिव फि’ल’ गराउन विभिन्न तरीका अपनाउँदछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रा’लगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रा’त उनीहरुले राम्रो हे’यर स्टा’इल र से’क्सी स्मा’इल बढी प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।

२००० भन्दा बढि महिलामा गरिएको सर्भेमा धेरै महिलाले पर’फ्यूमको हल्का स्प्रे स्पे’सल फिल गराउन प्रयोग गर्छन् जसले आफ्नो पार्ट’नरलाई प्रभावित पार्न सकियोस् ।

उक्त समयमा महिलाहरुले से’क्सी देखिन नियमित व्या’याम गर्ने, टाइट फि’टिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउने पनि सर्भेका क्रममा भेटिएका छ ।

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०५:२७
Loading...